वर्ष २०८० बिदा हुँदै छ। संसारभरका नेपाली नयाँ वर्ष २०८१ को स्वागतमा जुटिसकेका छन्।

काकाठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र नयाँ वर्षको स्वागतसँगै २४ सै घण्टा जाग्ने तयारीमा जुटेको छ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल क्षेत्र झकिझकाउ छ। रमाइलो मनाउनेहरूको भिडम्भिड छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर