राजबिराज,१० माघ। राजबिराज नगरपालिकाका वडा सदस्यहरुको जारी धर्ना कार्यक्रममा आज सातौं दिन सम्पन्न भएको छ।

संघर्ष समितिका संयोजक रामानन्द देवले आज एक प्रेस विज्ञप्ति जारी गरी धर्ना कार्यक्रम सम्पन्न भएको जनाएका हुन्।
संयोजक देवले धर्ना कार्यक्रम सम्पन्न भएपनि आन्दोलन जारी नै रहेको बताए । उहाँले आन्दोलनको स्वरूप मात्र परिवर्तन गरिएको बताउनु हुँदै माघ १४ गते आईतवार जुलुस प्रर्दशन गरिने र सोमबार देखि नगरपालिका भित्र दुई घण्टा धर्ना दिने बताएकव छन्।
संयोजक देव द्वारा जारी प्रेस विज्ञप्ति

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर