जनकपुरधाम,९ माघ। मधेश कृषि विश्वविद्यालयको भुमिपुजन कार्यक्रमको क्रममा भएको घटना प्रति नेपाली काँग्रेस सप्तरीले दुःख व्यक्त गरेको छ।
कांग्रेस सप्तरीका सचिव सन्त कुमार मण्डलले मंगलवार एक वक्तव्य जारी गरी विकास निर्माणको काममा सबै राजनीतिक दलको सहभागिता हुनुपर्नेमा विवादका बीच हुनु दुर्भाग्य पूर्ण भएको ठहर गरेको छ।
विकासका लागि सबै पक्ष एकजुट भएर समन्वय गरी अघि बढ्न आग्रह गरेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर