काठमाडौँ । विभिन्न सङ्गठन परित्याग गरी ३५० भन्दा बढी युवा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासङ्घमा प्रवेश गरेका छन् ।
उनीहरूलाई मङ्गलबार पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायत नेताहरूले स्वागत गरे हुन् ।







