काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाका नेताहरू पार्टी एकताका लागि भन्दै वार्तामा बसेका छन्।

शनिबार पेरिसडाँडास्थित नेकपाको कार्यालयमा एकता वार्ता भएको हो।

वार्तामा नेकपातर्फबाट वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल वार्तामा सहभागी थिए। त्यस्तै जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू थिए।

एकता प्रक्रिया अघि बढाउन वार्ता संवादमा सकारात्मक रहेको नेताहरूले बताएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर