काठमाडौँ । मंगलबारको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले अदालतमा समेत आक्रमण गरेका थिए । उनीहरूले अदालत भित्र रहेका प्रहरीहरूको बन्दुक खोस्न सफल भए ।

उनीहरूले अदालतभित्र प्रहरीको कोठाबाट बन्दुकहरू निकालेका थिए। हेरौँ तस्बिरहरू :

protesters with gun (1)protesters with gun (2)protesters with gun (3)protesters with gun (4)protesters with gun (5)protesters with gun (6)protesters with gun (7)

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर