अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। जेन जीहरूको समूहले टंगालस्थित अख्तियार कार्यालयमा मंगलबार साँझ आगजनी गरेका हुन्।

यो समूहले अहिले शीर्ष राजनीतिक दलका नेतृत्व र तीनका नेताका घर छानीछानी आगो लगाइरहेका छन्।  उनीहरूले सिंहदरबार, सर्वोच्च अदालतसहित विभिन्न सरकारी कार्यालयमा पनि आगजनी गरेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर