काठमाडौँ। आन्दोलनकारीले कुपल्डोलस्थित प्रहरी बिट जलाएका छन् । मंगलबार दिउँसो आन्दोलनकारीले प्रहरी बिट जलाएका हुन् । थापाथली र कुपन्डोल क्षेत्रमा पनि चर्को प्रदर्शन भइरहेको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर