k’; nfu];Fu df};ddf kl/jt{g sf7df8f}F, ! k’; M lqe’jg cGt/f{li6«o ljdfg:yn;lxt sf]6]Zj/, tLgs’g] ;8s v08 . k’; nfu];Fu pkTosfdf lr;f] a9]/ df};d kl/jt{g ePsf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर