काठमाण्डौं,१ जेठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार राति) बैतडी,  दार्चुला, चितवन, पाल्पा, कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, धादिङ, मकवानपुर, रौतहट, सर्लाही, धनुषा आसपास पानी पर्ने बादल रहेको र  मेघगर्जन, चट्याङसहितको पानी परिरहेको छ।

महाशाखाले चेतावनी जारी गर्दै भनेको छ: उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले माथि उल्लिखित र आसपासका  जिल्लामा समेत आवश्यक सतर्कता अपनाउनुहोला।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर