राजविराज । नेपालकै सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले राजविराजमा बिट द स्पीड क्याम्पेन गर्दैछ।

राजविराजको पब्लिक माध्यमिक विद्यालय राजविराजको खेल मैदानमा स्पीड बलरहरूका लागि WorldLink को “Beat The Speed” क्रिकेट क्याम्पेन गर्न लागेको हो।

उक्त कार्यक्रमले उदयमान खेलाडीहरुलाई आफ्नो बलिङ प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका रहेको वर्ल्ड लिंक कम्यूनिकेशन प्रालिका शाखा प्रबन्धक जगदीश भट्टले जानकारी दिनुभयो।

क्याम्पेन यही वैशाख २७ गते शनिवार दिउँसो ४ बजे हुने तय गरिएको बताइएको छ

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर