काठमाडौँ । काठमाडौँमा अनिश्चितकालीन हडताल गर्दै आएका शिक्षकहरूले आज सिटी जुलुस प्रदर्शन गरेका छन् । शिक्षकहरूले माइतीघर देखि नयाँ बानेश्वरसम्म सिटी जुलुस प्रदर्शन गरेका हुन् ।

© 2026 | koshitelevision.com | All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech