काठमाण्डौं,१६ चैत्र । गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर