सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।
घिसिङलाई बर्खास्त गरेको विरोधमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो। (हेर्नुहोस तस्बिरहरू)
तस्बिरहरू








