मबिव क्याम्पस राजबिराजको स्ववियु निर्वाचन

फोटो फिचर

मतदान गर्दै विद्यार्थी । (मविव क्याम्पस राजविराज)

सप्तरी जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशी, नेपाल प्रहरीका डिएसपी जितेन्द्र बस्नेत र निमित क्याम्पस । (मविव क्याम्पस राजविराज)

मतदान गर्दै विद्यार्थी । (मविव क्याम्पस राजविराज)

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सप्तरी जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशी, र निमित क्याम्पस प्रमुख । (मविव क्याम्पस राजविराज)

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल प्रहरीका एसपी ढकेन्द्र खतिवडा सहितको सुरक्षा निकायका प्रमुखहरुको टोली अनुगमन निरिक्षण गर्दै । 

 

मतदान गर्न मतदाता नामावलीमा आफ्नो नाम खोज्दै विद्यार्थी । (मविव क्याम्पस राजविराज)

मतपेटिकाको सुरक्षा गर्दै सुरक्षाकर्मी । (मविव क्याम्पस राजविराज)

मतदान गर्न मतपत्र लिदै मतदाता विद्यार्थी । (मविव क्याम्पस राजविराज)

मतदान गर्न लाईनमा मतदाता विद्यार्थीहरु । (मविव क्याम्पस राजविराज)

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर