काठमाडौं,१६, फाल्गुन । नेपालमा शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्नीच्यूडको
भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का देशभर महशुस गरिएको छ। नेपाल सँगै भारतको केही प्रान्त र उत्तरमा चीनका केही प्रान्तमा समेत भूकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर