सप्तरी,९ फाल्गुन । राष्ट्रिय मुक्ति पार्टी नेपालले युवा नेता दिपेन्द्र कुमार चौधरीको नेतृत्वमा २७ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
शनिवार राजविराजमा राष्ट्रिय मुक्ति पार्टी नेपाल समर्थक नेता कार्यकर्ताको एक भेलाले चौधरीको नेतृत्वमा २७ सदस्य जिल्ला कार्यसमिति गठन गरेको हो ।
समितिको अध्यक्ष दिपेन्द्र चौधरी,सचिवमा बिरेन्द्र कुमार यादव,सदस्यहरुमा बिपिन कुमार कर्ण, मो। कौशक अली,सुनिल मण्डल, मुकेश यादव, रुपेश साह, ईन्द्र प्रसाद देव,शिव लखन मण्डल,ममता सिंह, प्रमिला राम,बिमला दास,ब्रहमदेव मण्डल,दिलिप कुमार मण्डल,धनि लाल खंग,महिनारायण यादव, डिलो दास,लक्ष्मी यादव, जय कुमार दास, राज कुमारी गुप्ता, अनिता साह,बबिता यादव,सिजानकी देवी, राम नारायण यादव,देव नारायण साह,रामी कुमार राय र अभिन्दन मण्डल रहेको अध्यक्ष दिपेन्द्र चौधरीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।


कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर