आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। मन्त्रिपरिषद्को पुस २६ मा बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले जारी गरेपछि पुस २९ को मिति राखी यो अध्यादेश राजपत्रमा प्रकाशित गरिएको हो।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धमा केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संघीय संसद्को अधिवेशन नभएकोले यो अध्यादेश ल्याएको प्रस्तावनामा उल्लेख छ।

यस अध्यादेशले अब नेपाली उद्योगी-व्यवसायीले विदेशमा पनि लगानी गर्न पाउनेछन्।

अध्यादेशको पूरा पाठ –

adhyadesh_1

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर