सप्तरी । मधेश प्रदेश सरकारले यही मंसिर २३ गते सार्वजनिक विदा रहने सूचना मंगलवार प्रकाशन गरेको छ ।
बारा जिल्लाको गढीमाई मन्दिरमा प्रत्येक ५ वर्षमा लाग्ने मेलाको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर