काठमाडौं । चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जुन अहिलेको विनिमय दरअनुसार नेपाली नौ अर्ब ३० करोड रुपैयाँ हुन्छ ।

चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर