एसपी यादव/सर्लाही, साउन १२ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा हिन्दु सम्राट सेना नेपालको आयोजनामा सर्लाही सदरमुकाम मलंगवामा मंगलबार बेलुकी राँके जुलुससहित विरोध प्रदर्शन गरिएको छ ।

© 2026 | koshitelevision.com | All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech