काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन् ।

यसअघि उनले तीनपटक काठमाडौं–४ बाट चुनाव जित्दै आएका थिए ।

थापा हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेका हुन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर