काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् । उनलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो ।

तामाङलाई रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिएका हुन् । तामाङले यसअघि काठमाडौँको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएकी थिइन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर