सप्तरी,२४ भदौ। आन्दोलनकारीले नेकपा एमाले सप्तरीको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन ।

राजविराज नगरपालिका ८ स्थित रहेको एमाले पार्टी कार्यालय जलाएका हुन् । मंगलबार सप्तरीको सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न स्थानमा बिहानै देखि चर्को प्रदर्शन भइरहेको छ।

 

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर