काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी पुस्ताको मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ। आयोगले शनिबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्नसमेत आग्रह गरेको छ।

सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी सम्बोधन गर्नुपर्ने भन्दै आयोगले सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुखद भएको बताएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर