वेस्ट बैंकको बुर्किन गाउँमा लगभग ४० जना इजरायली बसोवास गर्नेहरूले घर र कारहरू जलाएका छन् । इजरायली सेनाले मे १४ मा गाउँ नजिकै गर्भवती इजरायली महिलाको हत्या गर्ने गोलीकाण्डमा संलग्न भएको आशंकामा प्यालेस्टिनीहरूको स्वामित्वमा रहेका घर र कारहरु जलाएका हुन् । घरहरूको नक्शाङ्कन गरिएका दुई व्यक्तिहरू माहेर समारा र जमिल समारा हुन् । जसले गोलीकाण्ड आक्रमण गर्न नेल समारालाई मद्दत गरेको आरोप लगाएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयरा पारेको समाचार सामग्री । 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर