हनुमन्ते खोलाको बाढीले एउटा ग्यास बुलेट बगाएको छ । शनिबार बिहान भक्तपुरतर्फबाट बाढीले ग्यास बुलेट बगाउँदै ल्याएको हो ।

उक्त ग्यास बुलेट च्यासलस्थित पुलमा अड्किएको छ भने बुलेटबाट ग्यास समेत चुहिएको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले ग्यास चुहिएको सूचना आएको भन्दै टोली घटनास्थलतर्फ पठाइएको जनाएको छ । ग्यास चुहिएका कारण सो क्षेत्रमा चर्को ग्यासको गन्ध रहेको छ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर