default

काठमाडौं । शनिबार काठमाडौंका नदी तथा खोलाहरुमा बाढी आउँदा वरपरका घर, सडक र संरचनाहरु पनि डुबानमा परे । मनोहरा र वाग्मतीमा आएको बाढीका कारण मुख्य गरी ललितपुर र काठमाडौंमा नदी किनारका धेरै संरचनाहरु डुबानमा परे ।

ललितपुरमा एमाले पार्टी कार्यालय र च्यासल रंगशालामा बाढी पस्यो भने काठमाडौंको बल्खुमा तरकारी बजारभित्र पानी पस्यो । भक्तपुरमा मनोहरा खोलाले १८ वटा घरटहराका मानिसलाई बिस्थापित गर्‍यो ।
शनिबार काठमाडौंका नदीहरुमा अनुमान गरे भन्दा धेरै पानी आएको थियो ।
काठमाण्डौंमा बाढीले मचाएको तबाहीका दृश्यहरु

default

default

default

default

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर