वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने । कीर्तिपुरको बर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ । भेरी अस्पताललाई सिकलसेल एनिमियाको उपचार केन्द्रको रुपमा विकास गरिनेछ । स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको पहुँच बढाउने । संघीय अस्पतालमा जेष्ठ नागरिकको उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने । स्वास्थ्य विमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर