
आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउन कार्यक्रम सञ्चालन गरिने । यसले विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्ने सरकारले विश्वास लिएको छ । त्यस्तैगरी विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने र यसबाट एक लाख विद्यार्थी लाभान्वित हुने अनुमान छ ।
