धनगढीको शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गरिने । पोखरा, बुटवल, बर्दिबास र सुर्खेतमा मेडिकल कलेज स्थापना अगाडि बढाइने । उदयपुर, मोरङ, पर्सा र चितवनमा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ । त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट प्रज्ञिक केन्द्रको रुपमा विकास गर्ने । उच्च शिक्षाको रुपान्तरण र गुणस्तर अभिबृद्धिका लागि विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिनेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर