राजदूतहरु क्रमश: डा. शंकरप्रसाद शर्मा, शर्मिला पराजुली, ज्ञानचन्द्र आचार्य, श्रीधर खत्री

उपलब्ध रोजगारीका अवसर तथा जनशक्तिका माग आपूर्तिलाई स्वचलित प्रणालीमा आबद्ध गरिनेछ । श्रम र रोजगारीसम्त्रनी सेवा प्रवाह र गुनासो सम्बोधनका लागि श्रमाधान कार्यक्रम सञ्चालन गरिने । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराई करिब २ लाख व्यक्तिलाई न्यूनतम सय दिनको रोजगारी दिइने । यो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर