वचत तथा ऋण सहकारी संस्थाका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने । वचत तथा ऋण सहकारी संस्थालाई मर्जमा जाने व्यवस्था गरिनेछ । सहकारीमा देखिएको समस्या समाधान गर्न समस्याग्रत सहकारीको सञ्चालक र एकाघरको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा रु ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने व्यवस्था मिलाइनेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर