सरकारले विदेशस्थित नेपाली नियोगबाटै नेपाली नागरिकको जन्म र मृत्यु दर्ता शुरू गर्ने भएको छ । यो सुविधा फागुन २१ गतेबाट शुरू हुँदैछ ।

हाललाई यो सुविधा धेरै नेपाली रहेका १५ वटा मुलुकमा दिइने गृह मन्त्रालयले जनाएको छ । यो सुविधा हाल चीन, जापान, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, क्यानडालगायत १५ मुलुकबाट शुरू गरिँदै छ ।


मृत्यु दर्ताका लागि मृतकको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानी र स्वास्थ्य संस्थाद्वारा जारी गरिएको मृत्युको प्रमाण पेस गर्नुपर्नेछ ।


null

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर