जनकपुरधाम,९ माघ। जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जनमत पार्टीको प्रदेशसभा संसदीय दलको बैठक बसी उक्त निर्णय गरिएको हो।
सो पार्टीका तर्फबाट प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री समेत रहेका संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलवार प्रदेश प्रमुखलाई पत्र लेखी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
संसदीय दलका नेता यादवले प्रदेश प्रमुखलाई पठाएको पत्र यस्तो छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर