दोहा कतार। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई सम्बोधन पश्चात सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाबाट भर्खरै (नेपाली समयअनुसार २:४५ बजे) कतारको दोहा अवतरण गर्नुभएको छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल माघ ७ गते बिहान ९:०० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ।
तस्विरः














