गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ। यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन्।

एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो।
सरूवा सूचीअनुसार कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार श्रेष्ठ, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर