प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो।

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले २०७४ कात्तिकमा दायर गरेको मुद्दामा सर्वोच्चले दाबी नपुग्ने ठहर गरेको हो।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर