उदयपुरको महाप्रबन्धक पदको लागि ७ जना सर्ट लिस्टमा परेका छन्। अन्तर्वार्ताको लागि छनौट गरिएको र जसको मिति आगामी मंगलबार र बुधबार तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छनौट भएका उम्मेदवारहरु सागर श्रेष्ठ, गोरखराज जोशी, कविन्द्र रेग्मी, संजय कुमार लाल , दिल बहादुर भुजेल, नविनराज दाहाल, सुरेश कुमार कार्की रहेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर