काठमाडौं, २ माघ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

आज चाँदी तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर