सिरहा पोष्ट
सोमवार १२ पुस २०७८
सिरहाको सिरहा चोहर्वा सडकखण्ड पानवारी चोकमा आज जनमत पार्टीका कार्यकर्ता र आन्दोलनकारी किसानहरुले प्रहरीको भ्यान माथि ढुङ्गामुडा गरिएको छ प्रहरी भ्यानको अगाडिपट्टि सिसा भाँचेको छ ना १ ग ४८७ नम्बर को भ्यान लाई १ मिटर सम्म जनमत पार्टीका कार्यकर्ता र आन्दोलनकारी किसानहरुले लखेटेर प्रहरीलाई भगायो पछि प्रहरीले थप प्रहरीलाई बोलाएर प्रदर्शनकारीहरुलाई चितिरबितिर गरी बिच सडकमा बालेको टायरलाई निभाउन प्रयास गर्यो

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर