काठमाडौँ । नेपाल विधुत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ।

यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा, आवश्यक संशोधन गरेपछि अन्ततः बुधबार निवेदन दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर