तस्वीरमा हेर्नुहोस ८ वर्षपछि हुन गईरहेको बहुर्चित क्रिकेट खेल मधेश प्रिमियर लिग(एमपिएल)को तयारी

 

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा काठमाण्डौं रोयल्सका टिम मालिक ।

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा छिन्नमास्ता रुपनी मधेश राईडर्स टिम ।

मधेश प्रिमियर लिग आयोजक समितिका अध्यक्ष सहितका टिम ।

सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिम

जनकपुर सनरायजर्स टिम

कोशी दुहबी क्यापिटल टिम

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा बोल्दै पूर्व क्रिकेटर पवन दास ।

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा मिथिला वारियर्सका प्रतिनिधि आफनो विचार व्यक्त गर्दै ।

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा मिथिला वारियर्सका प्रतिनिधि आफनो विचार व्यक्त गर्दै ।

 

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिमका प्रतिनिधि आफनो विचार व्यक्त गर्दै ।

 

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा जनकपुर सनरायजर्स टिमका प्रतिनिधि आफनो विचार व्यक्त गर्दै ।

 

मधेश प्रिमियर लिगको अक्सन कार्यक्रममा देखिएको दृश्य । तस्वीर कोशी फोरके टेलिभिजन

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर