राजविराज । आठ वर्षपछि हुन गईरहेको बहुर्चित क्रिकेट खेल मधेश प्रिमियर लिग(एमपिएल) तेस्रो संस्करणको लागि खेलाडी लिलामी सम्पन्न भएको छ ।
मधेश प्रिमियर लिग आयोजक समितिका अध्यक्ष ईन्जिनियर संजिव नारायण यादवको अध्यक्षता तथा बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्य एवं सप्तरी क्रिकेट संघका अध्यक्ष, मधेश प्रदेश क्रिकेट संघका सचिव तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठको विशिष्ठ अतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व क्रिकेट कोच राजकुमार दास लगायतको उपस्थिती रहेको थियो ।

एमपिएलका बोर्ड कोर्डिनेटर पूर्व क्रिकेट खेलाडी पवन दासले संचालन गरेको कार्यक्रममा एमपीएलका बोर्ड सचिव इन्जिनियर राहुल देव स्वागत मन्तब्य गरेका थिए। उद्घाटन शत्रको कार्यक्रम बोर्डका उपाध्यक्ष ईन्जिनियर तिर्थ नारायण दासले गरेका थिए। बोर्डको तर्फ बाट आईटी एक्सपर्टको रुपमा त्रिवेनी यादव रहेको थियो भन्ने अक्सन कार्यक्रमलाई विशेष रुपमा सहयोग गर्नुहुने बोर्डका कोषाध्यक्ष ईन्जिनियर सुधिर कुमार मंडल,दिनेश यादव,सुशान्त दास, उज्जवल यादव, धर्मेन्द्र चौधरी, गजेन्द्र माझी, अमन देव, डाक्टर प्रदिप दास लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको कोशी फेरके टेलिभिजन र लाईफ ओके टेलिभिजन काठमाण्डौ प्रत्यक्ष प्रसारण गरिएको थियो
मधेश प्रिमियर लिग सिजन ३ मा देशभरीबाट ६ वटा टिम सहभागि भएका छन ।

प्रतियोगितामा देशभरिका ६ वटा टिमले सहभागिता जनाउनेछ । मिथिला वारियर्स टिम, जनकपुर सनरायजर्स टिम, सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिम, काठमाण्डौ रोयल्स टिम, छिन्नमस्ता रुपनी मधेश राईडर्स टिम र कोशी दुहबी क्यापिटल टिमले प्रतियोगितामा सहभगिता जनाएको छ ।

यी टिमहरुले आफ्ना लागि खेलाडी खरीद गरेका छन् । सिरहाको लहान स्थित होटल सूर्यामा गरिएको अक्सन मार्फत् खेलाडीहरुको लिलामी गरिएको हो । अक्सन मार्फत् १ वटा स्टार प्लेयर र एउटा सि ग्रुप बाट सिधै टिममा खरिद गरेका छन भने हरेक टिमले थप ४ वटा ए क्याटोगरीबाट १, बी क्याटोगरीबाट १ र डी बाट २ जना खेलाडी लिलामी गरिएको छ ।

प्रतियोगितामा मधेशको झापा देखी कन्चनपुरसम्मका हरेक टिममा ७ जना जुनसुकै समुदायको खेलाडी टिम मालिकले किन्नुपर्ने नियम मधेश प्रिमियर लिग आयोजकले राखेका थिए ।

एमपिएल आगामी बैशाख २ गते देखि सप्तरीको राजविराज स्थित पब्लिक माध्यमिक विद्यालय –पवि मा.वि) ग्राउण्डमा हुनेछ। एमपिएलको प्रत्यक्ष प्रशारण कोशी टेलिभिजनले गर्नेछ, साथै टेलिभिजनको आधिकारिक युटु च्यानल ,फेसबुक पेज बाट समेत म्याच लाईभ हेर्न सक्नु हुनेछ ।

कुन टिममा कुन खेलाडी ?

मिथिला वारियर्स टिम

 

१.दिपेन्द्र सिंह ऐरी

२.कुशल भुर्तेल

३ बसिर अहमद

४.सुमित महर्जन

५.अविनाश कर्ण

६. नन्दन यादव

७. शेर मल्ल

८.अरुन ऐरी

९. रवि कुमार साह

१०. नितेश कुमार पटेल

११.)असिम श्रेष्ठ

१२.)बसन्त खत्री

१३. प्रनेश झा

१४.आशिष धामी

जम्मा खर्च रु ३ लाख १४ हजार (स्टार र C Category बाहेक)

जनकपुर सनरायजर्स टिम

१.आसिफ शेख (बारा) (स्टार प्लेयर)

२.)मयन यादव(सर्लाही) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)ललित राजवंशी (मोरंग)

४.)आरिफ सेख (बारा)

५.)विशाल सुशलिंग (महोत्तरी)

६.)आदिल खान (धनुषा)

७.)तुल बहादुर विश्वकर्मा (दांग)

८.)विशाल कुमार पटेल (सर्लाही)

९.)प्रदिप कुमार पासवान (सिरहा)

१०.)मो अयान अकरम (धनुषा)

११.मो सदिक रेजा

१२.)रुपेश यादव (धनुषा)–

१३.)फतेह सिदकी(सिरहा)–

१४.)अखिल सवरन (धनुषा)–

जम्मा खर्च रु २ लाख ९० हजार (स्टार र C Category बाहेक)

रिजर्ब प्लेयर

१.)अकाश चन्द

२.) बिक्रान्त कुमार यादव

३.)अलि अकबर अन्सारी

४.)अस्मित कुमार मंडल

सप्तरी बलान बिहुल विष्णुपुर सुपर टिम

१.रसिद खान– पर्सा( स्टार प्लेयर)

२.)शुभ कन्सकर(मकवानपुर) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)विवेक कुमार यादव (सप्तरी)

४.)लोकेश बम (डोटी)

५.)भुवन कार्की(कैलाली)

६.)अर्निको प्रसाद यादव(बारा)

७.)शेख ईमरन (पर्सा)

८.) फिर्दोश अन्सारी(मोरंग)

९.)सुजन थपलिया(झापा)

१०.)विकाश दास(सप्तरी)

११.)राकेश कुमार कामत–(सिरहा)

१२.)सोनु शर्मा(पर्सा)

१३.)पप्पु कुमार यादव(सप्तरी)

१४.)अर्जुन कुमाल–(सुदुरपश्चिम)

जम्मा खर्च–३ लाख ७६ हजार (स्टार र C Category बाहेक)

काठमाण्डौ रोयल्स टिम

१.)अर्जुन साउद–कैलाली( स्टार प्लेयर)

२.)अमित श्रेष्ठ–(काठमाण्डौं) (C बाट टिम मालिकले सिधै लिएका छन)

३)तिरथराज दास(बारा)

४.)रुपेश कुमार सिंह(सिरहा)

५.)दिपेश श्रेष्ठ(चितवन)

६.)मिलन बोहरा(कन्चनपुर)

७.)रामनरेश गिरी(बारा)

८.)नरेन साउद(डोटी)

९.)किरन कुमार थंगुना(कन्चनपुर)

१०.)दिपक राज जोशी

११.)सार्थक धिताल(सिन्धुपालचोक)

१२.)सुनिल दुलाल(सुदुरपश्चिम)

१३.)केशब साउद(कन्चनपुर)

१४.)अशोक पाउडेल

जम्मा खर्च–३ लाख १६ हजार(स्टार र C Category बाहेक

रिजर्ब प्लेयर

१.)Tilak Raj Bhandari-A

२.)Chandra Kant Paudel-B

३.)Krish Ayer-D

४.)Priyanshu Karna-D

छिन्नमास्ता रुपनी मधेश राईडर्स टिम

१.नारायण जोशी– कैलाली (स्टार प्लेयर)

२.)रोहन बिक– सप्तरी (C बाट टिम मालिकले सिधै लिएका छन)

३)शंकर राणा– रुपेन्दही

४.)संतोश कार्की–(बारा)

५.)अफरुधिन रेन–(धनुषा)

६.)संदिप ब. रजाली (गुल्मी)

७.)दिवन पुन (कर्णाली प्रदेश को क्याप्टेन)

८.)हेमन्त धामी(कन्चनपुर)

९.)दिनेश अधिकारी– (अच्छाम)

१०.)अभिशेक कार्की–(सप्तरी)

११.)दिपेश दास –(सिरहा)

१२.)नितेश यादव(ब्) –(सप्तरी)

१३.)नितेश कुमार यादव(द्य) –(सप्तरी)

१४.)कर्ण बहादुर विश्वकर्मा –(सप्तरी)

जम्मा खर्च–रु ३ लाख ६५ हजार(स्टार र C Category बाहेक)

रिजर्ब प्लेयर(नाम दिन बांकी)

कोशी दुहबी क्यापिटल टिम

१.) ( स्टार प्लेयर)

२.) अकाश त्रिपाठी ( रुपेन्दही) (C बाट टिम मालिकले सिधै लिएका छन)

३) दिलिप नाथ (कन्चनपुर)

४.)ईसान पाण्डे

५.)कृष्ण कार्की–

६.)दिपेश प्रसाद कडेल(मोरंग)

७.)रितिक मिश्रा(महोतरी)

८.)सोनु अन्सारी(पर्सा)

९.)प्रकाश कार्की

१०.)सितोश साह(सुनसरी)

११.)नविन कुमार यादव((महोतरी)

१२.)लोकेश पौदार(सुनसरी)

१३.)रमेश चौधरी–(सुनसरी)

१४.)कृष्ण देव(मोरंग)

जम्मा खर्च– रु दुई लाख ९० हजार ५०० सय (स्टार र C Category बाहेक

रिजर्ब प्लेयर

१.) रन्जित कुमार

२.)अस्मित अन्सारी

३.)आयुष रौनियार

४.)चन्दन रौनियार

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर