काठमाण्डौ ।  अष्ट्रेलियाको भ्रमणमा रहेका भारतका रक्षा मन्त्री राजनाथ सिंहले क्यानबेरामा अष्ट्रेलियाका प्रधानमन्त्री माननीय एन्थोनी अल्बानीजसँग उत्कृष्ट भेटघाट भएको बताएका छन।
उहाँले भारतसँगको आफ्नो गहिरो सम्बन्धलाई मायालुपूर्वक सम्झनुभयो। मलाई विश्वास छ कि भारत(अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध अझ गहिरो र बलियो हुँदै जानेछ।
रक्षा मन्त्री सिंहले आफनो सामजिक संजाल फेसबुक मार्फ यो जानकरी साझा गरेका छन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर