म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।

सीएनएनका अनुसार भूकम्पका कारण १,६७० जना घाइते भएका छन्।

उद्धार जारी रहेकाले मृतकको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ।

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

जसको शक्तिशाली धक्का छिमेकी मुलुक थाइल्यान्डमा पनि महसुस गरिएको थियो।

त्यहाँ पनि धनजनको क्षति भएका खबर आइरहेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर