
सप्तरी ९ असार। सप्तरी फोटोग्राफर परिवार संघका एक सदस्यको निधन भएको शोकमा सोमवार जिल्लाको सप्तकोशी नगरपालिका क्षेत्र भित्रका फोटो स्टुडियोहरु बन्द रहने भएको छ।
संघका अध्यक्ष रमेश कुमार राउतले आईतवार एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन ।
अध्यक्ष राउतले जिल्लाका अन्य ठाउँका स्टुडियो दिउँसो १२ बजे सम्म बन्द रहने जनाएका छन्।
