काठमाडौं- आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकको समय सारिएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरकारको अनुरोधमा ३ बजेसम्मका लागि सारिएको हो।

प्रधानमन्त्रीको सचिवालका अनुसार तय भएको मन्त्रिपरिषद बैठक दुई घण्टापछि सरेसँगै बजेट भाषणको समयपनि पछि धकेलिएको छ।

बजेट भाषण अब ३ बजे हुने संसद सचिवालयले जानकारी दिएको छ। कोशी टेलिभिजनले बजेट भाषणको संघीय संसद भवनबाट प्रत्यक्ष लाईभ गर्नेछ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर