काठमाडौं,२७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईतवार सता साझेदार दल जनता समाजवादी पार्टीका तर्फबाट दुई जना मन्त्रीलाई सरकारमा सहभागी गराएको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री र नवलकिशोर साह सुडीलाई वन तथा वातावरण मन्त्रीको रूपमा पद तथा गोप्यनियताको सपथ ग्रहण गरेका हुन।

राष्ट्रपतिराष्ट्रपति कार्यालय शीतनिवासमा सपथ ग्रहण गरेका मन्त्री यादव र साहले आजै पदभार सम्हालेका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर