काठमाडौं । यथास्थितिवादी शक्तिहरुले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्याएको भन्दै विभिन्न पार्टी संगठन परित्याग गरी आम जनता पार्टीमा समाजसेवी सुनिता कुमारी साह सहित तीन जना
प्रवेश गरेको छ।
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति), रिसर्चर तथा समाजसेवी बसन्त कुमार पूर्वे,महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायत पार्टी प्रवेश गरेको हो ।

आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको हातबाट खादा तथा अबीर ग्रहण गरी आजपामा गोलबन्द भएको पार्टी प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर